BBC Nepali
Every story BBC Nepali reported, ranked by how well its sources corroborate it.
This is the general feed. It is not shaped to you. Sign in to shape it
Saudi Arabia, Houthis exchange blows as conflict escalates
DW Top Stories31 sources1 min read
Iran to reopen Strait of Hormuz within a week if US agrees to plan
Al Jazeera English7 sources1 min read
India news: El Nino heat could kill 15,800 by February, report warns
DW Top Stories10 sources1 min read
बीबीसी हातेमालो : बाढीपछि अस्थायी शिविरमा भएकाहरूले भोगेका समस्या कसरी समाधान गरिन्छ - BBC News नेपाली
भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण घरबास गुमाएर विस्थापित भएका मानिसहरूले अस्थायी आश्रयस्थलमा भोग्नुपरेका खानेपानी र विद्युत् आपूर्तिसहितका विविध समस्याबारे हामीले सम्बन्धित अधिकारीसँग उत्तर मागेका छौँ।
BBC Nepali1 source1 min read
ब्याङ्ककमा बाढी : सडक जलमग्न भएसँगै आपत्काल घोषणा - BBC News नेपाली
ब्याङ्कमा ४८ घण्टाको भारी वर्षाले सडकलाई जलमग्न बनाएपछि थाईल्यान्डको राजधानी शहरमा आपत्काल घोषणा गरिएको छ।
BBC Nepali1 source1 min read
भोटेकोशी-त्रिशूली बाढीपछि 'राहत प्याकेज' नआउँदा अन्योलमा पीडित, कहाँ अड्कियो प्रक्रिया? - BBC News नेपाली
प्राधिकरणले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बुधवारसम्म १,४०३ जनाको शव फेला परेको छ भने ६,१५० जना हराइरहेका छन्।
BBC Nepali1 source1 min read
एशिअन गेम्स : नेपाली क्रिकेट टोली समूह विजेता बन्दै क्वार्टरफाइनलमा - BBC News नेपाली
समूह विजेता बनेसँगै नेपालको क्वार्टरफाइनलमा श्रीलङ्कासँग भेट हुने छ।
BBC Nepali1 source1 min read
होर्मुज जलमार्ग : एक साताभित्रै खोल्ने गरी अमेरिकालाई इरानको सम्झौता प्रस्ताव - BBC News नेपाली
इरानका विदेशमन्त्री अब्बास अरागचीले एक साताभित्रै होर्मुज जलमार्ग पुनः खोल्न सक्ने गरी आफ्नो देशले अमेरिकालाई एउटा सम्झौता प्रस्ताव गरेको बताएका छन्।
BBC Nepali1 source1 min read
कृष्णभीरमा माथि पहिरो, तल बाटो कटान - BBC News नेपाली
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न अविरल वर्षा भएका कारणले धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्गस्थित कृष्णभीरमा फेरि पहिरो गएको छ।
BBC Nepali1 source1 min read
वालेन्द्र शाह : राष्ट्रसङ्घको महासभामा नेपाली प्रधानमन्त्रीले भने - BBC News नेपाली
"अनि आज म यहाँहरूलाई सोध्न चाहन् - के हामीले त्यो चेतावनीलाई साँच्चिकै सुनेका छौँ त?" प्रधानमन्त्रीले भने।
BBC Nepali1 source1 min read
के एआईले साँच्चै मानवजातिलाई समाप्त पार्न सक्छ? त्यस्तो खतरा कसरी टार्न सकिएला - BBC News नेपाली
उनका अनुसार कम्पनीहरूले "मानिसको जीवनलाई दाउमा लगाएका" छन्।
BBC Nepali1 source1 min read
बोलिभियाको जङ्गलमा भेटियो वनबिरालोको नयाँ प्रजाति, यसबारे हामीलाई के थाहा छ - BBC News नेपाली
बोलिभियाको जङ्गलमा भेटिएको एउटा वनबिरालो नयाँ प्रजातिको भएको पुष्टि भएको छ।
BBC Nepali2 sources1 min read
शेअर बजारको कारोबार नै बन्द हुने साइबर हमलाले देखाएको जोखिम कस्तो हो - BBC News नेपाली
शेअर बजारको कारोबार सोमवार रोकिए पनि समस्या समाधान भएको र मङ्गलवारबाट कारोबार पुन: सुरु भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
BBC Nepali1 source1 min read
टिस्टा नदीमा बगेको छावालाई माझीहरूले यसरी बचाए - BBC News नेपाली
BBC Nepali1 source1 min read



















