दिल्लीमा 'कक्रोच' प्रदर्शनमाथि प्रहरीको धरपकड, आफ्ना नेताहरूलाई नियन्त्रणमा लिइएको उक्त समूहको भनाइ - BBC News नेपाली
उनीबाहेक सीजेपीका संस्थापक दीपके, सर्वोच्च अदालतका वरिष्ठ वकिल प्रशान्त भूषण, सामाजिक तथा राजनीतिक कार्यकर्ता योगेन्द्र यादव, एआईएसएकी अध्यक्ष नेहा बोरा र प्रसिद्ध यूट्युबर ध्रुव राठीले पनि मानिसहरूलाई प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्।
BBC Nepali2 sources1 min readFiled October 10, 2026
