भोटेकोशी-त्रिशूली बाढीप्रभावित क्षेत्रका बस्ती स्थानान्तरणमा कस्ता चुनौती छन्? - BBC News नेपाली
गत महिनाको भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित परिवारलाई अन्य सुरक्षित स्थानमा स्थायी बन्दोबस्तका साथ स्थानान्तरण गर्नका लागि आवश्यक कानुनी प्रक्रियाबारे अध्ययन गर्न बाँकी रहेको भूमिव्यवस्था मन्त्रालयले जनाएको छ।
BBC Nepali1 source1 min readFiled September 29, 2026
