नेपाल र श्रीलङ्का टी-२० भेटमा जहिल्यै वर्षा बाधक - BBC News नेपाली
नागोयाको कोरोगी एथलेटिक पार्कमा १ बल पनि फाल्न नसक्ने अवस्था बनेपछि नियम अनुसार नेपालभन्दा वरीयतामा माथि भएका कारण श्रीलङ्का प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
BBC Nepali2 sources1 min readFiled September 29, 2026
