बीबीसी हातेमालो : बाढीपछि अस्थायी शिविरमा भएकाहरूले भोगेका समस्या कसरी समाधान गरिन्छ - BBC News नेपाली
भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण घरबास गुमाएर विस्थापित भएका मानिसहरूले अस्थायी आश्रयस्थलमा भोग्नुपरेका खानेपानी र विद्युत् आपूर्तिसहितका विविध समस्याबारे हामीले सम्बन्धित अधिकारीसँग उत्तर मागेका छौँ।
BBC Nepali1 source1 min readFiled September 28, 2026
