'मेरा अभिभावक एफबीआईको फरार सूचीमा थिए, मेरो बाल्यकाल यस्तो थियो' - BBC News नेपाली
"म बच्चै हुँदा उनीहरूले मलाई क्रान्तिकारी शिक्षा दिएका थिए…. उनीहरूले मलाई सादा पोसाकका प्रहरी र एफबीआईका एजेन्टलाई भिडमा कसरी चिन्ने सिकाए… उनीहरूले मलाई फोनमा गुप्त भाषामा कसरी कुराकानी गर्ने पनि सिकाए… मेरो लागि त्यो खेलजस्तै थियो।"
BBC Nepali1 source1 min readFiled October 1, 2026
